
लाखबत्ति पूजा हिन्दू धार्मिक परम्परामा गरिने एक विशेष पूजामध्ये पर्छ। यसलाई प्रायः मनोकामना पूर्ति, शान्ति प्राप्ति र पापमोचनका लागि गरिन्छ।
REF. LBS/S1
Available
अबिर -३ ,केशरी-२, सिन्दुर -१
श्रीखण्ड चन्दन, अष्टगन्ध चन्दन,
तिल - १ के जि
जौ - २ के जि
धान- २ के जि
रायो सर्सियु ,
रातो सेतो पहेलो कपडा -१ मिटर
पञ्चपल्लब,सप्तमृतिका, सर्बोसधी, पन्चरत्न -७
रक्षाबन्धन
आप ,वर, पिपल्को पात
बत्ती धूप कपुर
टपरी -३०
दुना बोहोता -२०
दुध -1लिटर
दही चिनी मह
घीउ -½ के जि
साल धूप,गोकुल धूप,-२०० ग्राम
बत्तीबल्ने तेल -५ लि.
फूल,दुबो,लावा
माला -५
जनै,सुपारी- २०
नैवेध
सुकेको नरिवल -२
समिधा(दाउरा)-४
काँसको कचौरा
तुलसी पत्र, वेलपत्र
रेखिको पिठो
ब्राह्मण वरण सामाग्री (धोति,टोपी,गन्जी,गाम्सा, कपडा ) -२
धोति,चोलो
सौभाग्य सेट 3
पिताम्बर ३
बत्ती बाल्ने पाला 5
सबालाख बत्ति
उखु 5
तामाको कलश र थाली 3
सुनको प्रतिमा 3
चाँदीको दियो र सुनको बत्ती