
Satyanarayan pooja -----सत्यनारायण पूजा हिन्दू धर्मको एक अत्यन्तै लोकप्रिय पूजा हो। यसमा भगवान् रमा सहित सत्य नारायणको उपासना गरेर जीवनमा सुख, शान्ति, धन सम्पत्ति, समृद्धि र समस्याबाट मुक्ति प्राप्त गर्ने विश्वास गरिन्छ।
REF. SPP/125
Available